सोमबार ३४१ जनामा कोरोना संकम्राण पुष्टि, ज्यान गुमाउनेको संख्या ३

सोमबार ३४१ जनामा कोरोना संकम्राण पुष्टि, ज्यान गुमाउनेको संख्या ३

https://merolagani.com/NewsDetail.aspx?newsID=76584

पछिल्लो २४ घण्टामा कोभिड १९ कारण ज्यान गुमाउनेको संख्या ३ रहेको छ । यसैगरी संक्रमणमुक्त हुने भने ३७६ जना छन् ।

मन्त्रालयको नियमित अपटेड अनुसार आज काठमाडौं उपत्यकामा ७२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ११२ जना, ललितपुरका ३५ जना र भक्तपुरका २५ जना रहेका छन् । हाल नेपालमा हुने सक्रिय संक्रमितको संख्या पाँच हजार ८२४ रहेको मन्त्तालयले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *