बैंक अफ काठमाण्डूका कार्डबाहकहरुलाई सस्तोडिलको सुपर डे योजनामा ३,००० रूपैयाँसम्मको छुट

बैंक अफ काठमाण्डूका कार्डबाहकहरुलाई सस्तोडिलको सुपर डे योजनामा ३,००० रूपैयाँसम्मको छुट

https://merolagani.com/NewsDetail.aspx?newsID=76587

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिखसम्म संचालन गर्न लागेको छ । जस अन्तर्गत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् ३,००० रूपैयाँसम्मको छुटको सुबिधा पाउन सक्नेछन् । यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी ३,००० रूपैयाँसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सकिनेछ।

बैंक अफ काठमाण्डूका ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरू रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *