निफ्राको ८ प्रतिशत बोनस पारित, दुई सञ्चालक निर्विरोध निर्वाचित

निफ्राको ८ प्रतिशत बोनस पारित, दुई सञ्चालक निर्विरोध निर्वाचित

https://merolagani.com/NewsDetail.aspx?newsID=76657

 

बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७७-७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी  २० अर्बकाे आठ प्रतिशत बोनस शेयर प्रदान गर्ने र सोको कर प्रयोजनको लागि शुन्य दशमलव चार दुई प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै, साधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको उक्त सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *