बुटवल पावरले तोक्यो साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति

बुटवल पावरले तोक्यो साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति

https://merolagani.com/NewsDetail.aspx?newsID=76630

कम्पनीले २९ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ पुस ११ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले पुस २६ गते सोमबार आफ्नो रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

मंसिर २८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिले सो निर्णय गरेको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *