बुधबार सुनको मूल्यमा गिरावट, चाँदी भने स्थिर

बुधबार सुनको मूल्यमा गिरावट, चाँदी भने स्थिर

https://merolagani.com/NewsDetail.aspx?newsID=76643

सुनको मूल्यमा गिरावट आएको छ। मंसिर २९ गते, बुधबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Leave a comment

Your email address will not be published. Required fields are marked *