माउन्टेन इनर्जीको साधारण सभा आह्वान, बुकक्लोज कहिले?

माउन्टेन इनर्जीको साधारण सभा आह्वान, बुकक्लोज कहिले?

https://merolagani.com/NewsDetail.aspx?newsID=76639

सभामा कम्पनीले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु राखेको छ।

साभारणसभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यसअनुसार पुस ११ गतेसम्म् कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *