वात्सल्य नेचुरल आई.भी.एफ. द्वारा देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर

वात्सल्य नेचुरल आई.भी.एफ. द्वारा देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर

https://merolagani.com/NewsDetail.aspx?newsID=76659

यस शिवरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहनेछ।शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निस्सन्तान हुनुको कारण पहिचान गर्न सक्नेछन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्ण परीक्षण पश्चात आई.भी. नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।

शिविर तालिका:
पौष ३ गते, शनिबार – मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरा
पौष १० गते, शनिबार – निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड, झापा
पौष १७ गते, शनिबार – वात्सल्य हेल्थकेयर, नेपालगंज शाखा, बि.टि.एस. चौक, नेपालगंज, नर्सिंग होम अगाडि
पौष २४ गते, शनिबार – प्रदीप क्लिनिक, हस्पिटल रोड- वार्ड ६, जनकपुर, जनकपुर प्रादेशिक अस्पतालको अगाडि
समय : बिहान १० बजे देखि
नाम दर्ताका लागि सम्पर्क : ९८०१८२३४०१ र ९८०२३२०९९१

Leave a comment

Your email address will not be published. Required fields are marked *