merolagani – बुटवल पावरको लाभांश घोषणा

merolagani - बुटवल पावरको लाभांश घोषणा

https://merolagani.com/NewsDetail.aspx?newsID=76633

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

मंसिर २८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *