merolagani – मल्टीपर्पसले घोषणा गर्यो लाभांश

merolagani - मल्टीपर्पसले घोषणा गर्यो लाभांश

https://merolagani.com/NewsDetail.aspx?newsID=76635

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मंसिर २८ गते सम्पन्न फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *