कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=76706

 कर्पाेरेट डेभलपमेन्ट बैंक १ः१.५० अनुपातको दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।

बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

यस्तै छ्याङदी हाइड्रोपावर (CHL) ले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *