कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

https://merolagani.com/NewsDetail.aspx?newsID=76702

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको मतगणना बिहीबार बिहानबाट नेपाल काग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *