नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट

https://merolagani.com/NewsDetail.aspx?newsID=76689

भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्। पुस १ गतेदेखि लागु हुनेगरी उनलाइ प्रवक्ताकाे जिम्मेवारी दिइएकाे हाे।

यसअघि केन्द्रिय बैंकको प्रवक्ताको जिम्मेवारी देव कुमार ढकालले सम्हालेका थिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *