प्रि ओपन सेसन अपडेटः १.१५ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः १.१५ अंक बढ्यो नेप्से

https://merolagani.com/NewsDetail.aspx?newsID=76686

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४.२३ अंक घटेर २४१४.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१५ अंक बढेर २४१५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ११ कम्पनीको १५ लाख ७६ हजार ४५९ रुपैयाँ बराबरको ३ हजार ९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *