बिहीबार १८४ जना कोरोना संक्रमित थपिए, उपत्यकाका ८७ जना

बिहीबार १८४ जना कोरोना संक्रमित थपिए, उपत्यकाका ८७ जना

https://merolagani.com/NewsDetail.aspx?newsID=76707

७ हजार २३० पिसिआर परीक्षणमध्ये १६० जनामा र ३७८८ एन्टिजेन परीक्षणमध्ये २४ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा २६७ जना कोरोना निको भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ।

बिहीबर काठमाडौं उपत्यकामा ८७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२, ललितपुरमा २० र भक्तपुरमा ५ संक्रमित छन्। अहिले देशभरमा ५ हजार ५२६ जना सक्रिय संक्रमित छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *