समृद्धि फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

समृद्धि फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

https://merolagani.com/NewsDetail.aspx?newsID=76692

फाइनान्सले हाल कायम चुक्ता पूँजीको २ः१ को अनुपात हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

त्यस अनुसार फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *