सिटिजन्स बैंक र सगरमाथा इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सिटिजन्स बैंक र सगरमाथा इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

https://merolagani.com/NewsDetail.aspx?newsID=76705

बिहिबार सिटिजन्स बैंकको १ करोड ६२ लाख ५०८.९१ कित्ता र सगरमाथा इन्स्योरेन्स (SIC) को ११ लाख १ हजार ३४५.२९ कित्ता बोनस शेयर शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफबाट सिटिजन्सले १२.९१३ प्रतिशत र सगरमाथाले ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछन् ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *