merolagani – रसुवागढीको साधारण सभा आव्हान

merolagani - रसुवागढीको साधारण सभा आव्हान

https://merolagani.com/NewsDetail.aspx?newsID=76698

#C 5# कम्पनीको सो सभा बिहान ११ बजे भर्चुअल माध्यममार्फ सञ्चालन हुनेछ। सभाले कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *