फोनपे नेटवर्कमा पुष महिनामा मात्रै भयो ५१ अर्ब बढिको कारोबार

https://merolagani.com/NewsDetail.aspx?newsID=77543 पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको हो । फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो । आधा खर्बभन्दा माथिको आँकडा पुरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको… Continue reading फोनपे नेटवर्कमा पुष महिनामा मात्रै भयो ५१ अर्ब बढिको कारोबार

हाम्रो बैंकिङ बिजनेश मोडलले नै घरजग्गा, शेयर र अन्तर्राष्ट्रिय व्यापार पालैपालो बढ्ने र घट्ने गरी ‘साइकल’ चलिरहन्छ

https://merolagani.com/NewsDetail.aspx?newsID=77540 हाम्रो वित्तीय क्षेत्रका विकास रणनीति नै व्यापार घाटा बढाउने खालका छन् । त्यसो भएको हुनाले मोटर साइकल, गाडीलगायत अन्य आयात हुने वस्तु बढी आयात भए । आयातलाई फाइनान्स गर्ने खालको बैंकको ‘विजनेश मोडल’ भएकाले कोरोनाको संक्रमण कम भएपछि त्यस्त वस्तुको आयात बढ्यो । यसलाई ‘नेचुरल’ नै मान्नुपर्छ । जस्तो बिऊ रोप्यौं त्यस्तै फल फल्यो… Continue reading हाम्रो बैंकिङ बिजनेश मोडलले नै घरजग्गा, शेयर र अन्तर्राष्ट्रिय व्यापार पालैपालो बढ्ने र घट्ने गरी ‘साइकल’ चलिरहन्छ

पुस मसान्तमा पनि बैंकहरुको सिडि रेशियो ९० प्रतिशतमाथि उक्लिएन, बैंकर भन्छन् “तरलता सहज हुन अझै केही समय लाग्छ”

https://merolagani.com/NewsDetail.aspx?newsID=77539 मसान्तमा ठूलो रकम सरकारको खातामा जाने हुँदा अभाव पुनः चर्किन्छ कि भन्ने आँकलन गरिएको थियो। तर मसान्तसम्म भने बैंकहरुको औसत सिडि रेशियो ९० प्रतिशतभन्दा तल नै कायम भएको छ। अन्तिममा सरकारको पूँजीगत खर्च समेत बढ्दा तरलतामा खासै ठूलाे प्रभाव देखिएको छैन। पुस मसान्तमा कर तथा राजस्वको रुपमा बैंकिङ्ग प्रणालीमा रहेको ठूलो रकम सरकारको खातामा… Continue reading पुस मसान्तमा पनि बैंकहरुको सिडि रेशियो ९० प्रतिशतमाथि उक्लिएन, बैंकर भन्छन् “तरलता सहज हुन अझै केही समय लाग्छ”

सरकारको तीन वर्ष बजेट समीक्षा : राजस्वमा उल्लेख सुधार, खर्चमा सुधार छैन

https://merolagani.com/NewsDetail.aspx?newsID=77542 आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजश्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले… Continue reading सरकारको तीन वर्ष बजेट समीक्षा : राजस्वमा उल्लेख सुधार, खर्चमा सुधार छैन

एकैदिन ६,७३४ जनामा कोभिड १९ पुष्टि, आइतबारकाे तुलनामा १,७७३ जनाभन्दा धेरै संक्रमित

https://merolagani.com/NewsDetail.aspx?newsID=77541 १४ हजार १४ पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जनामा र ३ हजार ४५१ एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । आइतबारको तुलनामा सोमबार थपिएका संक्रमितको संख्या एक हजार ७७३ जनाले बढि हो । आइतबार ४ हजार ९६१ जनामा संक्रमण देखिएको तथ्यांक सार्वजनिक गरिएको थियो । सोमबार कोरोना निको भएर डिस्चार्ज हुनेको… Continue reading एकैदिन ६,७३४ जनामा कोभिड १९ पुष्टि, आइतबारकाे तुलनामा १,७७३ जनाभन्दा धेरै संक्रमित

बजारमा खरिदकर्ता हाबी, करिब ८ अर्बको कारोबार

https://merolagani.com/NewsDetail.aspx?newsID=77537 दिनभरीको तिव्र उतारचढावका बीच यस दिन नेप्से २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा बन्द भएको छ। मध्यान्हसम्म नकारात्मक रहेको नेप्से, सोपछिको समयमा खरिदकर्ता हाबी भएपछि बजार उकालो लागेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ३.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ। यस दिन बजार साढे २०… Continue reading बजारमा खरिदकर्ता हाबी, करिब ८ अर्बको कारोबार

मेगा बैंकको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत

https://merolagani.com/NewsDetail.aspx?newsID=77534 मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । मेगाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को पनि २४ लाख ३३ हजार ३६३.६७ कित्ता… Continue reading मेगा बैंकको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत

पेशागत सुरक्षाका लागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह

https://merolagani.com/NewsDetail.aspx?newsID=77532 सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायीहरुवीच एकता हुनु पर्ने खाँचो औंल्याएका छन् । ब्यवसायीवीच एकता हुन नसके त्यसको अशर समग्र सुनचाँदी ब्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो उनीहरुले औंल्याए ।

विश्वका ५ जना सफल कान्छा शेयर ट्रेडरलाई चिनाैं, ट्रेडिङ्ग स्टाइलमा एकसे एक देखिए

https://merolagani.com/NewsDetail.aspx?newsID=77531 आशु शेरावट,कर्टिस नी,क्याथरिन चान, ब्राण्डन फ्लेशर र जस्टिन ब्रोसो दुनियाका केही कान्छा सफल स्टक ट्रेडरहरुमध्ये हुन्। स्टक ट्रेडिङ्गको कुरा गर्दा उमेर  नगण्य हो। जो कोही पनि व्यापारमा सफल हुन सक्छ। यहाँ केही कान्छा शेयर ट्रेडरहरुको बारेमा हाइलाइट गरिएको छ जसले बजारमा ठूलो प्रभाव पारेका छन्। यसमा उनीहरुले ट्रेड गर्दा प्रयोग गर्ने टेक्निकहरु पनि हाइलाइट… Continue reading विश्वका ५ जना सफल कान्छा शेयर ट्रेडरलाई चिनाैं, ट्रेडिङ्ग स्टाइलमा एकसे एक देखिए

कोरोना बीमाको दावी भुक्तानी फागुनपछि मात्र हुने,स्रोत व्यवस्थापन गर्दै अर्थ मन्त्रालय

https://merolagani.com/NewsDetail.aspx?newsID=77529 केहि समय अगाडि कसरी दाबी भुक्तानी गर्ने भन्ने विषयमा बीमा समिति,अर्थ मन्त्रालय र नेपाल बीमक संघबीच छलफल भएको थियो । उक्त छलफलले कोरोना दावी भुक्तानीको दुई विकल्प पेश गरेको थियो । विकल्प नम्बर १ अनुसार राष्ट्रसेवक कर्मचारीहरुको बीमा नेपाल सरकारको स्वामित्व भएको राष्ट्रिय बीमा कम्पनीमा भएको हुदाँ सोही कम्पनीबाट दावी भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने… Continue reading कोरोना बीमाको दावी भुक्तानी फागुनपछि मात्र हुने,स्रोत व्यवस्थापन गर्दै अर्थ मन्त्रालय