६७ लघुवित्तको १२ अर्बको मात्रै शेयर बजारमा छ, डिमान्ड बढी भएकाले नै शेयर मूल्य पनि बढी भएको होः अध्यक्ष शर्मा

https://merolagani.com/NewsDetail.aspx?newsID=77291   लघुवित्तकोे अस्थित्व संकटमा पर्न नदिन लघुवित्त बैंकर्स संघले के कस्ता कार्यक्रम अगाडि सारेको छ ? लघुवित्त बैंकर्स संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नियमन विभागका देव कुमार सरहरुलाई भेटेर के भन्यौ भने हामीलाई पनि अव बेश रेटमा लैजानु पर्यो । बेश रेट प्लस प्रिमियमा लगि दिनु पर्यो । बेश रेट भनेको कष्टअफ… Continue reading ६७ लघुवित्तको १२ अर्बको मात्रै शेयर बजारमा छ, डिमान्ड बढी भएकाले नै शेयर मूल्य पनि बढी भएको होः अध्यक्ष शर्मा

चुक्ता पुँजी बढाउँछौं तर हकप्रद शेयर निष्कासन गरेर आनको तान शेयर मूल्य बढाएर सर्वसाधारण ठग्ने बाटो बन्न दिँदैनाैः समितिका अध्यक्ष सिलवाल

https://merolagani.com/NewsDetail.aspx?newsID=77113 हकप्रद शेयर बितरण गरेर बीमा कम्पनीको चुक्ता पुँजी बढाइँदै छ भन्ने पनि चर्चामा छ । हकप्रद शेयरबाटै चुक्ता पुँजी बढाउने सम्भावना कत्तिको छ ? हकप्रद शेयर बितरण गरेर चुक्ता पुँजी बढाउने पक्षमा हामी छैनौं । हकप्रद शेयर निष्कासन गरेर बजार नै चलायमान बनाएर आनको तानको शेयर मूल्य बढाएर सर्वसाधारण (पब्लिक)लाई ठग्ने बाटो बन्न दिनु… Continue reading चुक्ता पुँजी बढाउँछौं तर हकप्रद शेयर निष्कासन गरेर आनको तान शेयर मूल्य बढाएर सर्वसाधारण ठग्ने बाटो बन्न दिँदैनाैः समितिका अध्यक्ष सिलवाल

अध्यक्ष नआएसम्म आइपिओ नआउने, निकम्मा सरकारका कारण साढे सात अर्बको आइपिओ पाँच महिनादेखि बन्धक

https://merolagani.com/NewsDetail.aspx?newsID=76981 यस अघि बोर्ड प्रवक्ताले बिस्तारै प्राथमिक शेयरलाई पनि स्वीकृति प्रक्रियामा लाने बताएका थिए। तर सञ्चालक बोर्डले उक्त प्रक्रियाकालागि ग्रिन सिग्नल नदिएपछि नयाँ आइपिओलाई स्वीकृति दिने विषय थाँती रहेकाे स्रोतको भनाई छ। यसअघि ऋण पत्र र हकप्रदलाई बोर्डले स्वीकृत गरेपछि आइपिओ पनि सञ्चालक बोर्डमा लैजाने योजना बनाइएको थियो। तर यही बीचमा नेपाल सरकारले यसअघि बनेको अध्यक्ष छनौट… Continue reading अध्यक्ष नआएसम्म आइपिओ नआउने, निकम्मा सरकारका कारण साढे सात अर्बको आइपिओ पाँच महिनादेखि बन्धक

धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीतिमा योजना आयोग तगारो, अर्थमन्त्रीले अडान नछाडेपछि रोकियो अध्यक्ष नियुक्ति प्रक्रिया

https://merolagani.com/NewsDetail.aspx?newsID=76772 दुई हप्ता भन्दा बढी समय भई सक्दा समेत अर्थ मन्त्रालयले अझै छनौट समिति नै बनाउन सकेको छैन। छनौट समिति नै नबनी नियुक्ति प्रक्रिया अघि बढ्दैन। अध्यक्ष नियुक्तिका लागि सबैभन्दा पहिले अर्थ मन्त्रालयले तीन सदस्यीय छनौट समिति बनाउनु पर्छ। उक्त समिति गठन गर्न भन्दै अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेखिसकेको जनाएको छ। तर उसले… Continue reading धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीतिमा योजना आयोग तगारो, अर्थमन्त्रीले अडान नछाडेपछि रोकियो अध्यक्ष नियुक्ति प्रक्रिया

धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्ने यस अघिको समिति खारेज, सरकारले गर्‍यो नयाँ समिति गठन गर्ने निर्णय

https://merolagani.com/NewsDetail.aspx?newsID=76658 पुरानो समिति खारेज भएसँगै मन्त्रिपरिषद बैठकले नयाँ समिति गठन गर्ने निर्णय गरेको छ। “नयाँ समिति गठनका लागि मन्त्रीपरिषद बैठकबाट निर्णय भई आएको छ” अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेश कुमार केसीले मेरो लगानीसँग भने। केसीका अनुसार निर्णयमा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने व्यक्तिको संयोजकत्वमा समिति गठन गर्नु पर्ने भनिएको छ। सोही… Continue reading धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्ने यस अघिको समिति खारेज, सरकारले गर्‍यो नयाँ समिति गठन गर्ने निर्णय

सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही छः अध्यक्ष प्रचण्ड

https://merolagani.com/NewsDetail.aspx?newsID=76567 शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए। शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याएका छन्। अध्यक्ष दाहालका स्वकीय सचिव… Continue reading सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही छः अध्यक्ष प्रचण्ड