लाइसेन्स नपाउँदै नेपेक्सले खोज्यो भारतमा ५०० मेगावाट बिजुली किन्ने ग्राहक, तर सरकारले अनुमति देला ?

https://merolagani.com/NewsDetail.aspx?newsID=77361 उक्त सम्झौता पत्रमा नेपाल पावर एक्सचेन्ज लिमिटेडका प्रबन्ध निर्देशक (एमडी) आशिष गर्ग र मनिकरण पावर लिमिटेडका एमडी नवजीत सिंह कल्सीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार भारतीय कम्पनीले तत्कालै पाँच सय मेगावाट बिजुली किन्न सक्ने बताइएको छ। तर नेपेक्सले अझै पनि सरकारबाट बिद्युत् व्यापार गर्ने इजाजत पाएको छैन। इजाजत पाउनकै लागि कम्पनीले सम्झौता गरेको बताइएको… Continue reading लाइसेन्स नपाउँदै नेपेक्सले खोज्यो भारतमा ५०० मेगावाट बिजुली किन्ने ग्राहक, तर सरकारले अनुमति देला ?

फाइभजी परिक्षण अनुमति माग्दै एनटीए पुग्यो एनसेल,अनुमति दिने/नदिने सञ्चारमन्त्री कार्कीको हातमा

https://merolagani.com/NewsDetail.aspx?newsID=77252 यसअघि तत्कालिन सञ्चार मन्त्री पार्वत गुरुङले गत चैतमा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति मार्फत नेपाल टेलिकमले मात्रै फाइभजी परीक्षण गर्न पाउने भन्दै निर्णय गरेको थिए । निजी क्षेत्रको एनसेलले भने टेलिकमले अनुमति पाएको ९ महिनापछि फाइबजी परिक्षणको लागि प्राधिकरण पुगेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदिप पौडेलले नेपालमा फाइभजी परिक्षणका लागि  अनुमति मागेको… Continue reading फाइभजी परिक्षण अनुमति माग्दै एनटीए पुग्यो एनसेल,अनुमति दिने/नदिने सञ्चारमन्त्री कार्कीको हातमा

आईपीओ निष्काशनको अनुमति माग्दै एशियन हाइड्रोपावर बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=77237 एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।

कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=76706  कर्पाेरेट डेभलपमेन्ट बैंक १ः१.५० अनुपातको दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । यस्तै छ्याङदी हाइड्रोपावर (CHL) ले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार… Continue reading कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

समृद्धि फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

https://merolagani.com/NewsDetail.aspx?newsID=76692 फाइनान्सले हाल कायम चुक्ता पूँजीको २ः१ को अनुपात हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । त्यस अनुसार फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको… Continue reading समृद्धि फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

इष्टर्न हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=76662 इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि अनुमित माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।