लगानीयोग्य रकमको अभाव कम गर्ने ‘विकल्प’ को खोजी, बैंकहरुले खोज्न थाले नयाँ नयाँ उपाय

https://merolagani.com/NewsDetail.aspx?newsID=76985 लगानीयोग्य रकम बढाउनका लागि बैंकहरुले ‘फरेन लोन’ र ‘डिबेन्चर इस्यू’ लाई मुख्य हतियार बनाउन थालिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पौडेलले बताए। ‘डिपोजिट गरेर लगानीयोग्य बढाउने विषयमा बैंकहरुले आफै ‘टेष्ट’ गरिहाले,’ उनले भने, ‘डिपोजिट बढ्न नसकेपछि विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउने अथवा डिवेन्चर जारी गर्ने विषयमा बैंकहरु केन्द्रीत भएका छन्।’ ब्याजदर बढाएर निक्षेप… Continue reading लगानीयोग्य रकमको अभाव कम गर्ने ‘विकल्प’ को खोजी, बैंकहरुले खोज्न थाले नयाँ नयाँ उपाय