आईपीओ निष्काशनको अनुमति माग्दै एशियन हाइड्रोपावर बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=77237 एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।

श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियुक्त

https://merolagani.com/NewsDetail.aspx?newsID=76919 लघुवित्तले तीन करोड ३३ लाख २ हजार ५०० रुपैयाँ वरावर ३ लाख ३७ हजार २५ कित्ता शेयर निष्काशन गर्ने भएको हो । लघवित्तले शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल… Continue reading श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियुक्त

इष्टर्न हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=76662 इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि अनुमित माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।