धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

https://merolagani.com/NewsDetail.aspx?newsID=77466 बोर्डको अध्यक्ष छनौट गर्न गठित छनौट समितिले आवेदनको सूचना र कार्यविधि फरक फरक दिनमा प्रकाशित गरेको थियो। जुन एकै दिनसँगै प्रकाशित हुने पर्ने आवेदकहरूको भनाइ छ। निवेदन दिने म्याद सकिनु तीन दिन अघि कार्यविधि प्रकाशित गरेको समितिले त्यसलाई पनि अघिल्लो दिन परिवर्तन गरिदिएपछि आवेदनकर्ता थप रुष्ट भएका हुन्।   “पहिलो कुरा त सूचना र… Continue reading धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

६ महिनासम्म पनि कार्यविधि नबन्दा सहुलियतपूर्ण कर्जामा थपिएका योजना कार्यान्वयनमा जान सकेनन्, स्टार्टअप पनि कागजमै सिमित

https://merolagani.com/NewsDetail.aspx?newsID=77404 चालु आर्थिक वर्षमा नयाँ सरकार बनेपछि जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा लघु, साना मझौला उद्योग, व्यवसाय कर्जा, युवा उद्यम, महिला उद्यम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति, दलित समुदाय, व्यवसाय विकास कर्जालगायतका उत्पादनका क्षेत्रमा स्वरोजगार बनाउन बिना धितो प्रदान गरिने सहुलियतपूर्ण कर्जाका लागि ब्याजदर अनुदान कार्यक्रमलाई विस्तार गर्दै यस्ता युवाहरुलाई सीप तथा उद्यमशिलता तालीममा प्राथमिकता दिई… Continue reading ६ महिनासम्म पनि कार्यविधि नबन्दा सहुलियतपूर्ण कर्जामा थपिएका योजना कार्यान्वयनमा जान सकेनन्, स्टार्टअप पनि कागजमै सिमित