धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीति असफल, छनौट समिति संयोजकमा पुन: विश्वनाथ पौडेल

https://merolagani.com/NewsDetail.aspx?newsID=77089 यस अघि गठन भएको समितिमा संयोजक पौडेल नै थिए। तर माओवादीले पौडेल संयोजक हुन नमिल्ने भन्दै बखेडा गरेका थियाे। ऐनले सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन हुनु पर्ने भनेकाले  सदस्यकै संयोजकत्वमा समिति गठन हुनु पर्ने भन्दै बखेडा गरेका थिए। त्यसमाथि पनि उनीहरूले समिति गठन प्रक्रिया नै नियम सङ्गत नभएको नयाँ अत्ताे थापे। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति… Continue reading धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीति असफल, छनौट समिति संयोजकमा पुन: विश्वनाथ पौडेल

धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्ने यस अघिको समिति खारेज, सरकारले गर्‍यो नयाँ समिति गठन गर्ने निर्णय

https://merolagani.com/NewsDetail.aspx?newsID=76658 पुरानो समिति खारेज भएसँगै मन्त्रिपरिषद बैठकले नयाँ समिति गठन गर्ने निर्णय गरेको छ। “नयाँ समिति गठनका लागि मन्त्रीपरिषद बैठकबाट निर्णय भई आएको छ” अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेश कुमार केसीले मेरो लगानीसँग भने। केसीका अनुसार निर्णयमा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने व्यक्तिको संयोजकत्वमा समिति गठन गर्नु पर्ने भनिएको छ। सोही… Continue reading धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्ने यस अघिको समिति खारेज, सरकारले गर्‍यो नयाँ समिति गठन गर्ने निर्णय