आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=77475 रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रसुवागढी हाइड्रोपावरले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेको छ… Continue reading आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

https://merolagani.com/NewsDetail.aspx?newsID=77466 बोर्डको अध्यक्ष छनौट गर्न गठित छनौट समितिले आवेदनको सूचना र कार्यविधि फरक फरक दिनमा प्रकाशित गरेको थियो। जुन एकै दिनसँगै प्रकाशित हुने पर्ने आवेदकहरूको भनाइ छ। निवेदन दिने म्याद सकिनु तीन दिन अघि कार्यविधि प्रकाशित गरेको समितिले त्यसलाई पनि अघिल्लो दिन परिवर्तन गरिदिएपछि आवेदनकर्ता थप रुष्ट भएका हुन्।   “पहिलो कुरा त सूचना र… Continue reading धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

नेपाल धितोपत्र बोर्डकाे अध्यक्षका लागि १५ जनाको आवेदन, मुक्ति अर्याल पनि दौडमा उत्रिए

https://merolagani.com/NewsDetail.aspx?newsID=77436 निवेदन दिनेहरूमा नयाँ अनुहारको रुपमा मुक्ति अर्याल, खगेन्द्र कटुवाल, कृष्णराज पोखरेल छन्। बाँकी रहेकामा सबै पुरानै निवेदक छन्। जसमा  नीरज गिरी, डा. नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवी चापागाई, कृष्ण प्रसाद आचार्य, गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ,जीवन अमगाइ, रमेश हमाल,अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल छन्। निवेदन दिनेहरू मध्येबाट पहिलो चरणमा छनौट… Continue reading नेपाल धितोपत्र बोर्डकाे अध्यक्षका लागि १५ जनाको आवेदन, मुक्ति अर्याल पनि दौडमा उत्रिए

राष्ट्र बैंक, बीमा समितिमा खुल्ला प्रतिस्पर्धा गर्नु नपर्ने धितोपत्र बोर्डमा चाहिँ किन प्रतिस्पर्धा? के ऐन भन्दा सरकार ठूलो हो?

https://merolagani.com/NewsDetail.aspx?newsID=77165 उसले नियुक्ति प्रक्रिया भने ऐनले भने बमोजिम अघि बढाएको छैन। मन्त्रालयले ऐन बमोजिम नै काम अघि बढाएको दाबी गर्छ। तर, उसले गरेको दाबीलाई नै सही मान्ने हो भने नियुक्ति प्रक्रियामा अर्थ मन्त्रालय माैन देखिन्छ। उसलाई जे मन लाग्यो त्यही प्रक्रिया नियुक्तिमा अपनाउने गरेको पाइएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको बारेमा धितोपत्र ऐन के भन्छ?… Continue reading राष्ट्र बैंक, बीमा समितिमा खुल्ला प्रतिस्पर्धा गर्नु नपर्ने धितोपत्र बोर्डमा चाहिँ किन प्रतिस्पर्धा? के ऐन भन्दा सरकार ठूलो हो?

धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीति असफल, छनौट समिति संयोजकमा पुन: विश्वनाथ पौडेल

https://merolagani.com/NewsDetail.aspx?newsID=77089 यस अघि गठन भएको समितिमा संयोजक पौडेल नै थिए। तर माओवादीले पौडेल संयोजक हुन नमिल्ने भन्दै बखेडा गरेका थियाे। ऐनले सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन हुनु पर्ने भनेकाले  सदस्यकै संयोजकत्वमा समिति गठन हुनु पर्ने भन्दै बखेडा गरेका थिए। त्यसमाथि पनि उनीहरूले समिति गठन प्रक्रिया नै नियम सङ्गत नभएको नयाँ अत्ताे थापे। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति… Continue reading धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीति असफल, छनौट समिति संयोजकमा पुन: विश्वनाथ पौडेल

धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीतिमा योजना आयोग तगारो, अर्थमन्त्रीले अडान नछाडेपछि रोकियो अध्यक्ष नियुक्ति प्रक्रिया

https://merolagani.com/NewsDetail.aspx?newsID=76772 दुई हप्ता भन्दा बढी समय भई सक्दा समेत अर्थ मन्त्रालयले अझै छनौट समिति नै बनाउन सकेको छैन। छनौट समिति नै नबनी नियुक्ति प्रक्रिया अघि बढ्दैन। अध्यक्ष नियुक्तिका लागि सबैभन्दा पहिले अर्थ मन्त्रालयले तीन सदस्यीय छनौट समिति बनाउनु पर्छ। उक्त समिति गठन गर्न भन्दै अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेखिसकेको जनाएको छ। तर उसले… Continue reading धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीतिमा योजना आयोग तगारो, अर्थमन्त्रीले अडान नछाडेपछि रोकियो अध्यक्ष नियुक्ति प्रक्रिया

धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्ने यस अघिको समिति खारेज, सरकारले गर्‍यो नयाँ समिति गठन गर्ने निर्णय

https://merolagani.com/NewsDetail.aspx?newsID=76658 पुरानो समिति खारेज भएसँगै मन्त्रिपरिषद बैठकले नयाँ समिति गठन गर्ने निर्णय गरेको छ। “नयाँ समिति गठनका लागि मन्त्रीपरिषद बैठकबाट निर्णय भई आएको छ” अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेश कुमार केसीले मेरो लगानीसँग भने। केसीका अनुसार निर्णयमा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने व्यक्तिको संयोजकत्वमा समिति गठन गर्नु पर्ने भनिएको छ। सोही… Continue reading धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्ने यस अघिको समिति खारेज, सरकारले गर्‍यो नयाँ समिति गठन गर्ने निर्णय