आईपीओ निष्काशनको अनुमति माग्दै एशियन हाइड्रोपावर बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=77237 एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।

कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=76706  कर्पाेरेट डेभलपमेन्ट बैंक १ः१.५० अनुपातको दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । यस्तै छ्याङदी हाइड्रोपावर (CHL) ले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार… Continue reading कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

इष्टर्न हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=76662 इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि अनुमित माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

लाभांश वितरण र एफपिओ निष्काशनको प्रस्ताव पारित गर्न महुली लघुवित्तले डाक्यो साधारण सभा

https://merolagani.com/NewsDetail.aspx?newsID=76590 लघुवित्तले पुस २४ गते, आफ्नो केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण, महुली सप्तरीमा नर्वौ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे सभा डाकेको हो। सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने, प्रिमियममा एफपिओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने,… Continue reading लाभांश वितरण र एफपिओ निष्काशनको प्रस्ताव पारित गर्न महुली लघुवित्तले डाक्यो साधारण सभा