आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=77475 रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रसुवागढी हाइड्रोपावरले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेको छ… Continue reading आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

एक करोड ३७ लाख पुगे फोरजी प्रयोगकर्ता, एक बर्षमै टेलिकमले बढायो ५४ लाख

https://merolagani.com/NewsDetail.aspx?newsID=77044 तथ्याङ्क अनुसार टेलिकम एक्लैले फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४ सय रहेका छन् । गत बर्ष सोही समयमा नेपाल टेलिकमका फोरजी ग्राहक २० लाख थिए । नेपाल टेलिकमले एक बर्षको अवधिमा फोरजी प्रयोगकर्ताको संख्या ५४ लाख ३५ हजारले बढाएको छ । त्यस्तै अर्को प्रतिस्पर्धी एनसेलले भने ६१ लाख ४५ हजार मात्रै प्रयोगकर्ता बनाउन… Continue reading एक करोड ३७ लाख पुगे फोरजी प्रयोगकर्ता, एक बर्षमै टेलिकमले बढायो ५४ लाख

कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=76706  कर्पाेरेट डेभलपमेन्ट बैंक १ः१.५० अनुपातको दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । यस्तै छ्याङदी हाइड्रोपावर (CHL) ले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार… Continue reading कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे