धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

https://merolagani.com/NewsDetail.aspx?newsID=77466 बोर्डको अध्यक्ष छनौट गर्न गठित छनौट समितिले आवेदनको सूचना र कार्यविधि फरक फरक दिनमा प्रकाशित गरेको थियो। जुन एकै दिनसँगै प्रकाशित हुने पर्ने आवेदकहरूको भनाइ छ। निवेदन दिने म्याद सकिनु तीन दिन अघि कार्यविधि प्रकाशित गरेको समितिले त्यसलाई पनि अघिल्लो दिन परिवर्तन गरिदिएपछि आवेदनकर्ता थप रुष्ट भएका हुन्।   “पहिलो कुरा त सूचना र… Continue reading धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

राष्ट्र बैंकले बैंकहरुसँग माग्यो २० वर्ष पुरानो निक्षेप, बैंकिङ्ग विकास कोषमा पठाउन आग्रह

https://merolagani.com/NewsDetail.aspx?newsID=77421 नेपाल राष्ट्र बैंकले बैंकहरुसँग २० वर्ष पुरानो निक्षेप मागेको छ। केन्द्रिय बैंकले गत २० वर्षसम्ममा कुनै दावी नपरेको निक्षेप केन्द्रिय बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न आग्रह गरेको हो।

एक करोड पर्ने घरको चार हजारमा बीमा गर्न सकिने भएपछि सम्पत्ति बीमामा आकर्षण, तीन वर्षमा ७२ प्रतिशतले बढ्यो

बीमा समितिले सम्पत्ति बीमा निर्देशिका लागू गरेको तीन वर्ष पुग्न लागेको छ। समितिले २०७५ माघ १ गते देखि लागु हुनेगरी सम्पत्ती बीमालेख जारी गरेको थियो। यस अवधिमा सम्पत्ती बीमा गर्न सर्वसाधारणको आकर्षण समेत बढ्दै गइरहेको छ। समितिले न्यून बीमाशुल्कमा आफ्नो सम्पत्तिको जोखिम बहन हुने सुविधा सहितको निर्देशिका लागु गरेपछि सर्वसाधारणको आकर्षण बढ्दै गएको हो। निर्देशिका… Continue reading एक करोड पर्ने घरको चार हजारमा बीमा गर्न सकिने भएपछि सम्पत्ति बीमामा आकर्षण, तीन वर्षमा ७२ प्रतिशतले बढ्यो

पूँजी बजारलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन बीमा समिति अध्यक्षलाई लगानीकर्ताहरुको चेतावनी

https://merolagani.com/NewsDetail.aspx?newsID=77162 बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवाललाई तथ्यहिन र भ्रामक अभिव्यक्ति नदिन लगानीकर्ताहरुले चेतावनी दिएका छन् । स्वतन्त्र पूँजी बजार सुधार संघले अध्यक्ष सिलवाललाई पदिय मर्यादा बाहिर गएर भ्रामक तथा तथ्यहिन अभिव्यक्ति नदिन चेतावनी दिएको हो ।

एक करोड पर्ने घरको चार हजारमा बीमा गर्न सकिने भएपछि सम्पत्ति बीमामा आकर्षण, तीन वर्षमा ७२ प्रतिशतले बढ्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=76799 बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले सम्पत्ति बीमा निर्देशिका लागु गरेपछि सर्वसाधारणमा आकर्षण बढेको बताए। ‘हामीले सम्पत्ति बीमा निर्देशिका लागू गरिसकेका छौं। निर्देशिका अनुसार घरधनीहरुले करिब ४ हजार रुपैयाँमा आफ्नो घरको बीमा गर्न सकिने व्यवस्था छ,’ उनले भने, ‘न्युन शुल्कमा घरको बीमा गर्न सकिने भएपछि सर्वसाधारणको आकर्षण बढेको हो।’ २०७२ सालकाे भुकम्प पश्चात सम्पत्ति… Continue reading एक करोड पर्ने घरको चार हजारमा बीमा गर्न सकिने भएपछि सम्पत्ति बीमामा आकर्षण, तीन वर्षमा ७२ प्रतिशतले बढ्यो

पोलभाडा विवादः समितिले निकाल्यो अल्पकालिन र दीर्घकालिन समाधान, किस्ताबन्दीमा पोलभाडा तिर्न दिनु पर्ने निष्कर्ष

https://merolagani.com/NewsDetail.aspx?newsID=76575 गत असोजमा पोलभाडा विवाद उत्कर्षमा पुगेपछि सञ्चार मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंहको नेतृत्वमा कमिटि गठन भएको थियो । सो कमिटिले अध्ययन गरेर दुई तरिकाबाट समस्या समाधान गर्ने गरी सम्बन्धीत निकायलाई कार्यान्वयन गर्न पत्र पठाएको हो । सञ्चार मन्त्रालयले दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि उक्त समितिको निर्णय कार्यान्वयन गर्न पत्र पठाइसकेको छ ।… Continue reading पोलभाडा विवादः समितिले निकाल्यो अल्पकालिन र दीर्घकालिन समाधान, किस्ताबन्दीमा पोलभाडा तिर्न दिनु पर्ने निष्कर्ष