‘अर्थतन्त्र बुझ्दै’ बित्यो अर्थमन्त्री शर्माको ६ महिना, लामो समय बोर्ड र नेप्से नेतृत्व विहीन हुँदा पनि ‘टुलुटुलु’ मात्रै हेर्न बाध्य

https://merolagani.com/NewsDetail.aspx?newsID=77433 अर्थतन्त्रका बारेमा अनविज्ञ अर्थमन्त्री शर्मा अर्थमन्त्री शर्मा अर्थतन्त्रका बारेमा अनबिज्ञ भएका कारण पनि उनले कहाँबाट सुधार गर्ने भन्ने बिषयमा ‘मेसो’ पाउन नसकेको कँडेलको भनाई छ । ‘एक त अर्थमन्त्री शर्माको अध्ययन पनि भएन् । अध्ययन नभएका विगतका अर्थमन्त्रीले पनि राम्रै गरेर निस्केका छन्,’ उनले भने, ‘तर, शर्माले राम्रो गर्न सकेनन् ।’ ऊर्जा मन्त्री हुँदाजस्तो… Continue reading ‘अर्थतन्त्र बुझ्दै’ बित्यो अर्थमन्त्री शर्माको ६ महिना, लामो समय बोर्ड र नेप्से नेतृत्व विहीन हुँदा पनि ‘टुलुटुलु’ मात्रै हेर्न बाध्य

आईपीओ निष्काशनको अनुमति माग्दै एशियन हाइड्रोपावर बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=77237 एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।

धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीति असफल, छनौट समिति संयोजकमा पुन: विश्वनाथ पौडेल

https://merolagani.com/NewsDetail.aspx?newsID=77089 यस अघि गठन भएको समितिमा संयोजक पौडेल नै थिए। तर माओवादीले पौडेल संयोजक हुन नमिल्ने भन्दै बखेडा गरेका थियाे। ऐनले सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन हुनु पर्ने भनेकाले  सदस्यकै संयोजकत्वमा समिति गठन हुनु पर्ने भन्दै बखेडा गरेका थिए। त्यसमाथि पनि उनीहरूले समिति गठन प्रक्रिया नै नियम सङ्गत नभएको नयाँ अत्ताे थापे। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति… Continue reading धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीति असफल, छनौट समिति संयोजकमा पुन: विश्वनाथ पौडेल

धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीतिमा योजना आयोग तगारो, अर्थमन्त्रीले अडान नछाडेपछि रोकियो अध्यक्ष नियुक्ति प्रक्रिया

https://merolagani.com/NewsDetail.aspx?newsID=76772 दुई हप्ता भन्दा बढी समय भई सक्दा समेत अर्थ मन्त्रालयले अझै छनौट समिति नै बनाउन सकेको छैन। छनौट समिति नै नबनी नियुक्ति प्रक्रिया अघि बढ्दैन। अध्यक्ष नियुक्तिका लागि सबैभन्दा पहिले अर्थ मन्त्रालयले तीन सदस्यीय छनौट समिति बनाउनु पर्छ। उक्त समिति गठन गर्न भन्दै अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेखिसकेको जनाएको छ। तर उसले… Continue reading धितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीतिमा योजना आयोग तगारो, अर्थमन्त्रीले अडान नछाडेपछि रोकियो अध्यक्ष नियुक्ति प्रक्रिया

कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=76706  कर्पाेरेट डेभलपमेन्ट बैंक १ः१.५० अनुपातको दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । यस्तै छ्याङदी हाइड्रोपावर (CHL) ले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार… Continue reading कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

इष्टर्न हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=76662 इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि अनुमित माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।