आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=77475 रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रसुवागढी हाइड्रोपावरले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेको छ… Continue reading आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

ढुङ्गानामाथि गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले लुकायो, अदालत र ढुङ्गानाले माग्दा समेत सरकारले किन दिएन ?

https://merolagani.com/NewsDetail.aspx?newsID=77312 सोही जाँचबुझ समितिको प्रतिवेदनमाथि टेकेर सरकारले ढुङ्गानालाई बर्खास्त गरेको हो। सरकारले जुन प्रतिवेदनमा टेकेर बर्खास्त गरेको हो साे प्रतिवेदन भने सार्वजनिक भएकाे छैन। यहाँ सम्म कि जुन प्रतिवेदनका आधारमा जन व्यक्ति बर्खास्तमा परेका हुन् तिनै व्यक्तिले समेत उक्त प्रतिवेदन हेर्न पाएका छैनन्। लामो समयदेखि सरकारले उक्त प्रतिवेदन लुकाउँदै आएको छ। अदालत र स्वंय ढुङ्गानाले माग्दा समेत सरकारले उक्त… Continue reading ढुङ्गानामाथि गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले लुकायो, अदालत र ढुङ्गानाले माग्दा समेत सरकारले किन दिएन ?

फाइभजी परिक्षण अनुमति माग्दै एनटीए पुग्यो एनसेल,अनुमति दिने/नदिने सञ्चारमन्त्री कार्कीको हातमा

https://merolagani.com/NewsDetail.aspx?newsID=77252 यसअघि तत्कालिन सञ्चार मन्त्री पार्वत गुरुङले गत चैतमा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति मार्फत नेपाल टेलिकमले मात्रै फाइभजी परीक्षण गर्न पाउने भन्दै निर्णय गरेको थिए । निजी क्षेत्रको एनसेलले भने टेलिकमले अनुमति पाएको ९ महिनापछि फाइबजी परिक्षणको लागि प्राधिकरण पुगेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदिप पौडेलले नेपालमा फाइभजी परिक्षणका लागि  अनुमति मागेको… Continue reading फाइभजी परिक्षण अनुमति माग्दै एनटीए पुग्यो एनसेल,अनुमति दिने/नदिने सञ्चारमन्त्री कार्कीको हातमा

आईपीओ निष्काशनको अनुमति माग्दै एशियन हाइड्रोपावर बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=77237 एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।

कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=76706  कर्पाेरेट डेभलपमेन्ट बैंक १ः१.५० अनुपातको दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । यस्तै छ्याङदी हाइड्रोपावर (CHL) ले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार… Continue reading कर्पाेरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

इष्टर्न हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=76662 इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि अनुमित माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।