धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

https://merolagani.com/NewsDetail.aspx?newsID=77466 बोर्डको अध्यक्ष छनौट गर्न गठित छनौट समितिले आवेदनको सूचना र कार्यविधि फरक फरक दिनमा प्रकाशित गरेको थियो। जुन एकै दिनसँगै प्रकाशित हुने पर्ने आवेदकहरूको भनाइ छ। निवेदन दिने म्याद सकिनु तीन दिन अघि कार्यविधि प्रकाशित गरेको समितिले त्यसलाई पनि अघिल्लो दिन परिवर्तन गरिदिएपछि आवेदनकर्ता थप रुष्ट भएका हुन्।   “पहिलो कुरा त सूचना र… Continue reading धितोपत्र बोर्ड अध्यक्ष छनौट कार्यविधि राता रात परिवर्तन,निवेदनकर्ता रुष्ट,आफ्नो मान्छे पार्न खोजिएको आरोप

शाक्य र दुई सिंहलाई ‘कु’ गरेकी ऊर्जामन्त्री भुसालको आँखा अब एचआइडिसिएलका सिइओ गौंतममाथि, ‘आफ्नो मान्छे’ राख्न ठाउँ खाली गर्दै

https://merolagani.com/NewsDetail.aspx?newsID=77314 मन्त्री भुसालले हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमलाई पनि हटाउने तयारी गरिरहेकी छिन्।भुसाल असार २९ गते ऊर्जा मन्त्री भएपछि उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाएकी थिइन् । शाक्यको ठाउँमा कुलमान घिसिङलाई ल्याइएकी थिइन् । शाक्यले आफूमाथि अन्याय भएको भन्दै साउन ३२ सर्वोच्च… Continue reading शाक्य र दुई सिंहलाई ‘कु’ गरेकी ऊर्जामन्त्री भुसालको आँखा अब एचआइडिसिएलका सिइओ गौंतममाथि, ‘आफ्नो मान्छे’ राख्न ठाउँ खाली गर्दै