आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

https://merolagani.com/NewsDetail.aspx?newsID=77475 रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रसुवागढी हाइड्रोपावरले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेको छ… Continue reading आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिएपछि के हुन्छ कारवाही? राष्ट्र बैंकका प्रवक्ता यसाे भन्छन्

https://merolagani.com/NewsDetail.aspx?newsID=77460 मर्जरमा जाने सम्झौता गरेको करिव ९ महिनापछि मर्जर भाँडिदा बैंकहरु कारवाहीमा पर्ने भएका हुन्। नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्वीजिसन विनियमावली अनुसार मर्जर भाँडिएपछि बैंकहरु कारवाहीमा पर्ने छन्। शुक्रबार हिमालयन बैंकको साधारण सभामा मर्जर सम्बन्धि एजेण्डा पास हुन नसक्दा दुई बैंकको मर्जर भाँडिने अवस्थामा पुगेको हो। मर्जरको लागि कायम स्वाप रेशियोमा चित्त नबुझेपछि सभामा… Continue reading हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिएपछि के हुन्छ कारवाही? राष्ट्र बैंकका प्रवक्ता यसाे भन्छन्

वोमी र सूर्योदय लघुवित्त मर्जरमा जाने अन्तिम सम्झौता

https://merolagani.com/NewsDetail.aspx?newsID=77447 दुबै लघुवित्तबीच पुस २९ गते दिउँसो ३ः१५ बजे अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो । दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। दुबै… Continue reading वोमी र सूर्योदय लघुवित्त मर्जरमा जाने अन्तिम सम्झौता

‘अर्थतन्त्र बुझ्दै’ बित्यो अर्थमन्त्री शर्माको ६ महिना, लामो समय बोर्ड र नेप्से नेतृत्व विहीन हुँदा पनि ‘टुलुटुलु’ मात्रै हेर्न बाध्य

https://merolagani.com/NewsDetail.aspx?newsID=77433 अर्थतन्त्रका बारेमा अनविज्ञ अर्थमन्त्री शर्मा अर्थमन्त्री शर्मा अर्थतन्त्रका बारेमा अनबिज्ञ भएका कारण पनि उनले कहाँबाट सुधार गर्ने भन्ने बिषयमा ‘मेसो’ पाउन नसकेको कँडेलको भनाई छ । ‘एक त अर्थमन्त्री शर्माको अध्ययन पनि भएन् । अध्ययन नभएका विगतका अर्थमन्त्रीले पनि राम्रै गरेर निस्केका छन्,’ उनले भने, ‘तर, शर्माले राम्रो गर्न सकेनन् ।’ ऊर्जा मन्त्री हुँदाजस्तो… Continue reading ‘अर्थतन्त्र बुझ्दै’ बित्यो अर्थमन्त्री शर्माको ६ महिना, लामो समय बोर्ड र नेप्से नेतृत्व विहीन हुँदा पनि ‘टुलुटुलु’ मात्रै हेर्न बाध्य

हिमालयन क्यापिटलले “अल्फा र सिग्मा” नामक लगानी व्यवस्थापन योजना सार्वजनिक गर्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=77418 हिमालयन क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारको नविन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन “अल्फा” र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन “सिग्मा” नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको छ ।

साओमीले खोल्यो बनेपा र बालाजुमा आफ्नो स्टोर

https://merolagani.com/NewsDetail.aspx?newsID=77379 साओमीले आफ्ना स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभर नयाँँ र आधुनिक स्टोर खोल्ने योजना बनाएको छ । साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले नयाँँ स्टोरहरु खुलेपछि ग्राहकलाई किनमेल गर्न अझ धेरै सजिलो हुने र यसबाट सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पुरा हुने बताए । ‘हामीलाई आशा छ हाम्रा ग्राहक हाम्रो… Continue reading साओमीले खोल्यो बनेपा र बालाजुमा आफ्नो स्टोर

विकास खर्च बृद्धिको अपेक्षा, राष्ट्र बैंकको निर्देशन र पुनरर्कर्जाबाट तरलता सहज हुने देखिन्छःनायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ

https://merolagani.com/NewsDetail.aspx?newsID=77351 श्रेष्ठले आफ्नो कार्यानुभवको सुरुवात व्यवस्थापन प्रशिक्षार्थीको रुपमा गरे । त्यसपछि शाखा सञ्चालन, व्यापार लगानी, कर्जा तथा बजारीकरण, कर्जा प्रशासन,  पुनरस्थापना तथा जोखिम व्यवस्थापन लगायतका शाखाहरुमा काम गरिसकेका छन् । उनले न्यूरोड शाखाको प्रबन्धकको रुपमा ५ बर्ष काम गरिसकेका छन् । सिटिजन्स बैंक इन्टरनेसनलको स्थापनाकालदेखि नै सक्रिय उनी हाल जोखिम व्यवस्थापन विभागको प्रमुख छन् ।… Continue reading विकास खर्च बृद्धिको अपेक्षा, राष्ट्र बैंकको निर्देशन र पुनरर्कर्जाबाट तरलता सहज हुने देखिन्छःनायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ

शाक्य र दुई सिंहलाई ‘कु’ गरेकी ऊर्जामन्त्री भुसालको आँखा अब एचआइडिसिएलका सिइओ गौंतममाथि, ‘आफ्नो मान्छे’ राख्न ठाउँ खाली गर्दै

https://merolagani.com/NewsDetail.aspx?newsID=77314 मन्त्री भुसालले हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमलाई पनि हटाउने तयारी गरिरहेकी छिन्।भुसाल असार २९ गते ऊर्जा मन्त्री भएपछि उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाएकी थिइन् । शाक्यको ठाउँमा कुलमान घिसिङलाई ल्याइएकी थिइन् । शाक्यले आफूमाथि अन्याय भएको भन्दै साउन ३२ सर्वोच्च… Continue reading शाक्य र दुई सिंहलाई ‘कु’ गरेकी ऊर्जामन्त्री भुसालको आँखा अब एचआइडिसिएलका सिइओ गौंतममाथि, ‘आफ्नो मान्छे’ राख्न ठाउँ खाली गर्दै

ढुङ्गानामाथि गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले लुकायो, अदालत र ढुङ्गानाले माग्दा समेत सरकारले किन दिएन ?

https://merolagani.com/NewsDetail.aspx?newsID=77312 सोही जाँचबुझ समितिको प्रतिवेदनमाथि टेकेर सरकारले ढुङ्गानालाई बर्खास्त गरेको हो। सरकारले जुन प्रतिवेदनमा टेकेर बर्खास्त गरेको हो साे प्रतिवेदन भने सार्वजनिक भएकाे छैन। यहाँ सम्म कि जुन प्रतिवेदनका आधारमा जन व्यक्ति बर्खास्तमा परेका हुन् तिनै व्यक्तिले समेत उक्त प्रतिवेदन हेर्न पाएका छैनन्। लामो समयदेखि सरकारले उक्त प्रतिवेदन लुकाउँदै आएको छ। अदालत र स्वंय ढुङ्गानाले माग्दा समेत सरकारले उक्त… Continue reading ढुङ्गानामाथि गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले लुकायो, अदालत र ढुङ्गानाले माग्दा समेत सरकारले किन दिएन ?

श्री उग्रतारा बहुउद्देयीय सहकारी र ॐ शान्ति बचत तथा ऋण सहकारीकाे एकिकृत कारोबार सुरु

https://merolagani.com/NewsDetail.aspx?newsID=77307 शनिबार श्री उग्रतारा बहुउद्देयीय सहकारीको २२ औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारीकाे १३ औं बार्षिक साधारण सभालाई एकिकृत साधारण सभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमति पछि एकिकृत कारोबार सुरु गरिएको घोषणा गरीएकाे हाे । संयुक्त साधारण सभाले एकिकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरुले जुनसुकै सेवा केन्द्रबाट सेवा… Continue reading श्री उग्रतारा बहुउद्देयीय सहकारी र ॐ शान्ति बचत तथा ऋण सहकारीकाे एकिकृत कारोबार सुरु