राष्ट्र बैंकले बैंकहरुसँग माग्यो २० वर्ष पुरानो निक्षेप, बैंकिङ्ग विकास कोषमा पठाउन आग्रह

https://merolagani.com/NewsDetail.aspx?newsID=77421 नेपाल राष्ट्र बैंकले बैंकहरुसँग २० वर्ष पुरानो निक्षेप मागेको छ। केन्द्रिय बैंकले गत २० वर्षसम्ममा कुनै दावी नपरेको निक्षेप केन्द्रिय बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न आग्रह गरेको हो।

रोकिएको सबै एजिएम यसै वर्ष गराउँदै बीमा समिति,अटेर गर्नेकाे कारोबार रोक्ने सम्मको चेतावनी,समितिको लिस्टमा परे यी कम्पनी

https://merolagani.com/NewsDetail.aspx?newsID=77275 सुवास निरौला पटक पटक ताकेता गर्दागर्दा हैरान भएपछि बीमा कम्पनीहरूको नियामक निकाय बीमा समिति बीमा कम्पनीहरूप्रति आक्रामक बन्ने भएको छ।

अमेरिकामा उथलपुथलः कोरोना प्रभावित अर्थतन्त्रका बीच गत वर्ष नोभेम्बरमा ४५ लाखले जागिर छाडे, यो संख्या २० वर्षयताकै उच्च

https://merolagani.com/NewsDetail.aspx?newsID=77243 श्रम विभागको तथ्याङ्क अनुसार अमेरिकीहरूले काम छाड्नेको संख्या विगत दुई दशकमा देशको रोजगारी रेकर्डमा सबैभन्दा धेरै हो। मानिसहरूले राम्रो अवसरको फाइदा उठाउँछन्। त्यसैले अहिलेको जागिर छाडिरहेका छन्। दुई वर्षदेखि कोरोना महामारीका कारण आर्थिक गतिविधि र अर्थतन्त्र दबाबमा परेको र रोजगारदाताले पनि अनौठो, विरोधाभासपूर्ण अवस्थाको सामना गरिरहेकाले सरकारले यसको अनुगमन गरिरहेको छ। अमेरिकामा जागिर छोड्नेको… Continue reading अमेरिकामा उथलपुथलः कोरोना प्रभावित अर्थतन्त्रका बीच गत वर्ष नोभेम्बरमा ४५ लाखले जागिर छाडे, यो संख्या २० वर्षयताकै उच्च

वर्ष २०२१ः नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको वर्ष,सूचक २० प्रतिशतले बढ्दा १८ खर्ब बढीको कारोबार

https://merolagani.com/NewsDetail.aspx?newsID=77090  एक बर्षकै समीक्षा गर्दा गत वर्ष नेप्से सूचकका साथै कारोबार रकम पनि उल्लेख्य बृद्धि भएको छ। यस वर्ष नेप्से सूचक २०.९५ प्रतिशत विन्दुले बढ्दा सेन्सेटिभ सूचक पनि १८.१९ प्रतिशतले बढेकाे छ। २०२० डिसेम्बर ३१ मा २०८७.२७ विन्दुमा रहेको नेप्से सूचक २०२१ डिसेम्बरसम्ममा ४३७.२७ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ। कारोबार रकम पनि २९१ प्रतिशतले बढेको… Continue reading वर्ष २०२१ः नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको वर्ष,सूचक २० प्रतिशतले बढ्दा १८ खर्ब बढीको कारोबार

सानिमा बैंकको सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना

https://merolagani.com/NewsDetail.aspx?newsID=77073 मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना विजेताले आईफोन १३, २ जना जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन १०० रूपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले… Continue reading सानिमा बैंकको सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना

देशका अधिकांश स्थानमा वर्षा र हिमपात, शुक्रबारसम्म वर्षाकाे सम्भावना

https://merolagani.com/NewsDetail.aspx?newsID=77062 हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ । देशको पश्चिम तराईका एक वा दुई स्थानमा हुस्सु लागेको र तराईका धेरै स्यानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा अहिले हल्का वर्षा हुँदैछ । काठमाडौंको आज न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस र अधिकतम तापक्रम १०.७ डिग्रीसेल्सियस हुने पुर्वानुमान गरिएको छ ।  उपत्यकाका माथिल्ला… Continue reading देशका अधिकांश स्थानमा वर्षा र हिमपात, शुक्रबारसम्म वर्षाकाे सम्भावना

दाबी भुक्तानी वर्ष मनाउँदै बीमा समिति, करिब ४० प्रतिशत दाबी भने अझै पेन्डिङ्गमा

https://merolagani.com/NewsDetail.aspx?newsID=76951 दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो तथा पारदर्शी बनाई बीमाप्रतिको विश्वसनीयता कायम राख्न दाबी भुक्तानी वर्ष मनाउन लागिएको समितिले जनाएको छ। पछिल्लो समय दाबी भुक्तानीमा ढिलाई भएको जन गुनासो बढेपछि भुक्तानीको प्रकृयालाई समितिले तिव्रता दिने भएको हो। बीमा दाबी भुक्तानीलाई छिटो छरितो तथा पारदर्शी बनाई, सर्वसाधारणमा स्वःस्फुर्त बीमा गर्न उत्साहित हुने अवस्था सिर्जना गर्न यस… Continue reading दाबी भुक्तानी वर्ष मनाउँदै बीमा समिति, करिब ४० प्रतिशत दाबी भने अझै पेन्डिङ्गमा