वैदेशिक रोजगारमा जानेको परिवारलाई स्वास्थ्य बीमामा समेट्ने योजना अझै अल्झियो, कहाँ अड्कियो प्रकृया?

https://merolagani.com/NewsDetail.aspx?newsID=76904 बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने कार्यविधि २०७८ लागू गर्दै त्यस्ता परिवारलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने तयारी गरिहरेको छ। स्वास्थ्य बीमा गरिसकेपछि वैदेशिक रोजगारमा जाने परिवारका अन्य सदस्यहरुले स्वास्थ्य तथा उपचार खर्चको लागि भर नपर्नु पर्ने गरी यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो। बोर्डले वैदेशिक रोजगारमा जाने परिवारलाई अनिवार्य स्वास्थ्य… Continue reading वैदेशिक रोजगारमा जानेको परिवारलाई स्वास्थ्य बीमामा समेट्ने योजना अझै अल्झियो, कहाँ अड्कियो प्रकृया?

वात्सल्य नेचुरल आई.भी.एफ. द्वारा देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर

https://merolagani.com/NewsDetail.aspx?newsID=76659 यस शिवरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहनेछ।शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निस्सन्तान हुनुको कारण पहिचान गर्न सक्नेछन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्ण परीक्षण पश्चात आई.भी. नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ। शिविर तालिका:पौष ३ गते, शनिबार… Continue reading वात्सल्य नेचुरल आई.भी.एफ. द्वारा देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर