एमसीसी ल्याउनै हुँदैन् भन्ने एउटा अतिवाद अनि ‘चेन्ज’ नगरिकनै ल्याउनु पर्छ भन्ने अर्को अतिवाद, यी दुवै ‘अतिवाद’ उपयुक्त होइनन्

https://merolagani.com/NewsDetail.aspx?newsID=77008 प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभएर अनुदान भएकाले राष्ट्रको हितमा रहेको बताएका छन् । एमसीसी परियोजना राष्ट्रघाती भएको टिकाटिप्पणी हुँदै आएका बेला प्रधानमन्त्री देउवाले राष्ट्रघाती नभएको दावी गरेका छन् । उनले प्रधानमन्त्रीले राष्ट्रघाती सम्झौता नगर्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा बिभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र उक्त बिषयमा सहमति कायम गरेर छिट्टै… Continue reading एमसीसी ल्याउनै हुँदैन् भन्ने एउटा अतिवाद अनि ‘चेन्ज’ नगरिकनै ल्याउनु पर्छ भन्ने अर्को अतिवाद, यी दुवै ‘अतिवाद’ उपयुक्त होइनन्