१२ वर्ष भन्दामुनिका बालबालिकाका लागि खोपको अनुमित पाएका छैनाै,अन्यका लागि खाेपकाे अभाव हुँदैन: स्वास्थ्य राज्यमन्त्री खापुङ

https://merolagani.com/NewsDetail.aspx?newsID=77452 भारइरसकाे तेश्राे लहर जाे ओमिक्राेन भाइरसकाे रूपले चिनिएकाे छ, याे पहिले जस्ताे घातक नहुने अनुमानमा सरकार छ । काेभिडसँग भिड्ने तयारी, खाेपकाे अवस्था, लकडाउनका स्वरूपलगायतका बिषयमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङसँग मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कुराकारी गरेका छन् ।   पछिल्लो समय कोभिड सङ्क्रमण दर तीव्र गतिमा बढ्न थालेको छ। के छ मन्त्रालयको… Continue reading १२ वर्ष भन्दामुनिका बालबालिकाका लागि खोपको अनुमित पाएका छैनाै,अन्यका लागि खाेपकाे अभाव हुँदैन: स्वास्थ्य राज्यमन्त्री खापुङ

६७ लघुवित्तको १२ अर्बको मात्रै शेयर बजारमा छ, डिमान्ड बढी भएकाले नै शेयर मूल्य पनि बढी भएको होः अध्यक्ष शर्मा

https://merolagani.com/NewsDetail.aspx?newsID=77291   लघुवित्तकोे अस्थित्व संकटमा पर्न नदिन लघुवित्त बैंकर्स संघले के कस्ता कार्यक्रम अगाडि सारेको छ ? लघुवित्त बैंकर्स संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नियमन विभागका देव कुमार सरहरुलाई भेटेर के भन्यौ भने हामीलाई पनि अव बेश रेटमा लैजानु पर्यो । बेश रेट प्लस प्रिमियमा लगि दिनु पर्यो । बेश रेट भनेको कष्टअफ… Continue reading ६७ लघुवित्तको १२ अर्बको मात्रै शेयर बजारमा छ, डिमान्ड बढी भएकाले नै शेयर मूल्य पनि बढी भएको होः अध्यक्ष शर्मा

मल खरिद गर्दा एक अर्ब अनियमितता, कृषि सामाग्रि कम्पनीका प्रबन्ध सञ्चालक सहित १२ जना उपर मुद्धा दायर

https://merolagani.com/NewsDetail.aspx?newsID=77148 सरकारले तोकेको गुणस्तर भन्दा कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै कृषि सामाग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी सहित १२ जना विरुद्ध मुद्धा दायर गरेको हो । कम्पनीका प्रवन्ध सञ्चालक भण्डारी सहित प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढा र  ठेकदार कम्पनी जोशी बिज समेत १२ जनाविरुद्ध अख्तियारले… Continue reading मल खरिद गर्दा एक अर्ब अनियमितता, कृषि सामाग्रि कम्पनीका प्रबन्ध सञ्चालक सहित १२ जना उपर मुद्धा दायर

९१ कम्पनीले झन्डै १२ अर्ब पुनकर्जा पाए, सबैभन्दा बढी पर्यटन क्षेत्रमा

https://merolagani.com/NewsDetail.aspx?newsID=77068 पुनकर्जामध्ये विशेष पुनकर्जा १० वटा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ४५ करोड ७८ लाख रुपियाँ १५ वटा कम्पनीहरुले पाएका छन् भने साधारण पुनरकर्जा भने २७ बैंक तथा वित्तीय संस्थाहरुबाट ७६ वटा कम्पनीहरुले ९ अर्ब ३८ करोड २६ लाख रुपियाँ बराबरको पुनकर्जा पाएका छन् । प्रदेशगत आधारमा पुनकर्जालाई विभाजन गर्दा सबैभन्दा बढी पुनकर्जा बागमती… Continue reading ९१ कम्पनीले झन्डै १२ अर्ब पुनकर्जा पाए, सबैभन्दा बढी पर्यटन क्षेत्रमा

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा १२ विधालाई अवार्ड प्रदान, १५ लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण

https://merolagani.com/NewsDetail.aspx?newsID=76753 १२ विधामा अवार्ड प्रदान गर्दै लिभिङ विथ आइसिटीले आयोजना गरेको छैठौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्याउने बताए । कार्यक्रममा बोल्दै उनले आइसिटी क्षेत्रमा काम गर्ने युवालाई आइसिटी अवार्डले प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत… Continue reading एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा १२ विधालाई अवार्ड प्रदान, १५ लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण